असोज २५ गते बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले असोज २५ गते बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित गरिएको छ । कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनपरुदे प्रकाहा) को निधन भएकाले केन्द्रीय कार्यसमितको बैठक स्थगित...