कतार प्रहरीको रोजगारीमा जान राहदानी र रकम बुझाएकालाई विभागमा सम्पर्क गर्न आग्रह
काठमाडौँ । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा रोजगारीमा जाने भनी राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन आग्रह गरेको छ । रोजगारीका लागि कतार प्रहरीमा पठाइदिने भन्दै विभागको पूर्व स्वीकृतिबिना अवैद्य...