५जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि सल्यान अस्पताल तेस्रोपटक ‘सिल’
सल्यान । सल्यानमा सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा शनिबारदेखि एक साताका लागि बन्द गरिएको हो...