२८ कार्तिक २०७७, शुक्रबार
शहरी विकासमन्त्रीले गरे साइकल लेन निर्माणको खुलेरै प्रशंसा
ललितपुर । ललितपुर महानगरपालिकालाई पर्यटकीय सुन्दर नगरी बनाउन महानगरपालिकाले निर्माण सम्पन्न गरेको साइकल लेनको शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले खुलेरै प्रशंसा गरेका छन् । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनसँगको भेटमा मन्त्री...