नगर प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त
नागार्जुन । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत कोरोनामुक्त भएका छन् । नगर प्रमुख बस्नेत कोभिड–१९ बाट सङ्क्रमित भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका थिए । आइसोलेसनमा बस्नु भएका उहाँ कोरोनामुक्त भएपछि...