धान खेतीमा क्षति भोगेका किसानलाई प्रतिकठ्ठा १५ सय दिइने
काठमाडौँ । मधेश सरकारले धान खेतीमा क्षति भोगेका किसानलाई प्रतिकठ्ठा १५ सय रुपैयाँ दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री सरोज यादवले धान खेतीमा क्षति पुगेका किसानहरूलाई...