देशका अधिकांश स्थानमा बिहानैदेखि बदली र वर्षा : यस्तो छ दिनभरको मौसम
काठमाडौँ । देशभर शुक्रवारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका...