महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई हिजो (मङ्गलबार)साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर...