अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्ध खोपको सफल परीक्षण, डब्लुएचओले दियो बधाई
काठमाडौँ । अक्सफोर्ड विश्व विद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको सफल परीक्षण भएको छ । १ हजार ७७ जनामा परीक्षण गरिएको उक्त खोपले कोरोनासँग लड्न र रोग प्रतिरोधी क्षमतालाई...