क्वारेन्टिनबाट भागिन् किशोरी
काठमाडौँ । राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी भागेकी छिन्। यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो। अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी...