राष्ट्रियसभाबाट नक्सासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मत पारित
काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभामा बिहीबारको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए...