निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते, म्याद थप
काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ लाई तोकिएको छ । श्रम तथा व्यवस्थाजन्य सुरक्षा विभागले मङ्गलवार साँझ गरेको निर्णय अनुसार युनियनको निर्वाचन २०७७ असोज २४ गते...