पार्टीको साधारण सदस्यसमेत नरहने गरी सरिता गिरीको सांसद पद निलम्वन हुने
काठमाडौं । समाजवादी पार्टीकी सांसद सरीता गिरीलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी सांसद पदबाट हटाइने भएकी छन् । समाजवादीपार्टीले सांसद गिरीलाई पार्टीको साधारण सदस्यता र सांसद पदबाट हटाउने भएको हो...