सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्षको निधन
काठमाडौं । क्यान्सर रोगका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । ३९ वर्षीय अध्यक्ष शेर्पाको ३९ वर्षकै उमेरमा क्यान्सरका कारण मंगलबार निधन भएको हो...