चालकमा सङ्क्रमण देखिएपछि स्वास्थ्य सचिव अर्याल होम क्वारेन्टिनमा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालकमा कोरोना सङ्क्रमण देखिएपछि सचिव अर्याल होम क्वारेन्टिनमा बसेका छन्। स्वास्थ्य मन्त्रालय स्रोतका...