दुर्गम विद्यार्थीको पीडा : गोठालो लागेर समय बिताउँदै
जाजरकोट । पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् । नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा सङ्कलन गरी अभिभावकलाई सघाउने काममा यहाँका...