स्वदेश फर्कनेको सहजीकरण गर्न २६ बुँदे कार्ययोजना : विदेशबाट आएकालाई निःशुल्क सिम
काठमाडौँ । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको...