कोरोना संक्रमित थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो
काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। सप्तरी राजविराज नगरपालिका-१ घर...