भर्याङबाट लडेर जलविद्युतमा काम गर्ने एक मजदुरको मृत्यु
डोटी । डोटीको बडिकेदार गाउँपालिका–१ बिपीनगरमा रहेको सालमुनि जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको शुक्रबार भर्याङबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक...