लोक सेवा आयोगको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै पदपूर्तिसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकामा २०७६/०७७ को लागि विज्ञापन गरिएका...