एसियामा कोरोना सङ्क्रमणको प्रकोप नियन्त्रण प्रयास सन्तोषजनक, नियन्त्रणका लागि समय लाग्छ : डब्लुएचओ
बेइजिङ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एक वरिष्ठ अधिकारीले एशियामा कोरोना भाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएका छन् । कासाईले अहिले...