प्रदेश अस्पताल सुर्खेतमा परीक्षण प्रयोगशाला स्थापना
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सङ्घीय सरकारले उपलब्ध गराएको कोरोना परीक्षण गर्ने पिसिआर मेसिन बुधबार कर्णाली प्रदेश अस्पतालमा जडान गरी...