कोरोना संक्रमणको आशंकामा दुई कर्मचारी आइसोलेशनमा भर्ना
डोल्पा । डोल्पा जिल्ला अस्पतालमा २ जना कर्मचारीलाई आइसोलेशनमा भर्ना गरिएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई अस्पतालको आइसोलेशनमा राखिएको हो । उच्च ज्वरो आएको र अन्य लक्षण पनि...