सिडिओसहित कर्मचारी सङ्क्रमणको जोखिममा
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति पत्र लिएर काठमाडौँ गएका चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरू सङ्क्रमणको जोखिममा परेका छन् । यससँगै प्रशासनमा आज हुने भनिएको एक...