सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा प्रवेश निषेध !
काठमाडौँ । नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा प्रवेश निषेध गरेको छ । कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमणको कारणबाट उत्पन्न जोखिमलाई मध्यनजर गरी अर्को सूचना प्रकाशित नभएसम्म गैर सैनिक तथा अन्य...