नेकपा सांसद्ले कोरोना कोषमा आधा महिनाको तलव जम्मा गर्ने
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का नेकपा सांसद्हरूले आफ्नो आधा महिना बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । सरकारले खडा गरेको कोभिड–१९ विशेष...