सेती प्रादेशिक अस्पतालमा कोरोनाको आशङ्का गरिएका एकको मृत्यु
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ । गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पु¥याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका...