सुदूरलाई घाँस विकास प्रदेशको रूपमा विकास गर्नुपर्छ : निर्देशक धामी
डोटी । सुदूरपश्चिम प्रदेशलाई घाँस विकास प्रदेशको रूपमा विकास गर्न आवश्यक रहेको पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा.मदन सिं धामीले बताए । निर्देशनालयले बिहीबार दिपायलमा आयोजना गरेको...