अर्थ मन्त्रालयमा खतिवडाको पुन: प्रवेश
काठमाडौं । बुधबार पुनस् अर्थमन्त्रीमा नियुक्त डा.युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा आई पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थमन्त्रालयका अधिकारीहरुले...