अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्किन काठमाडौं जिल्ला प्रशासनको आग्रह
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।...