राष्ट्रपति आज सुदूरपश्चिम जाँदै, बिहीबार पाटन नगरपालिकामा सार्वजनिक विदा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने भएकी छन्। बुधबार बिहान उनी नियमित जहाजबाट कैलालीको धनगढी जाने भएकी हुन्। उनी धनगढीमा आज हुने विश्व साहित्य सम्मेलनमा सहभागी...