इन्सपेक्टरसहित १६ जना प्रहरी निलम्बन गर्न अख्तियारको पत्र
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसमेत १६ जना प्रहरीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । सीमा प्रहरी चौकी...