भीमदत्तद्वारा छ हजार ७ सय बढी ज्यालादारी परिवारलाई राहत
कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारद्वारा जारी गरिएको बन्दाबन्दीका कारण प्रत्यक्ष असर परेका कञ्चनपुरको भीमदत्त नगरपालिकाका छ हजार ७७१ दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका मजदुर र...