कांग्रेसको छाया मन्त्रिपरिषद पहिलो बैठक : मन्त्रालयका भ्रष्टाचार खोज्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । छाया सरकार गठन भएको ९ महिनापछि बसेको मन्त्रिपरिषदको बैठकले छायाँ सरकारले ९ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र...