के तपाईँले राहत पाउनु भएको छैन ? यी व्यक्तिलाई एसएमएस गर्नुहोस्(मोबाइल नम्बरसहित)
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनले राहत पाउन नसकेका व्यक्तिहरूलाई एसएमएसमार्फत जानकारी गराउन सूचना प्रकाशित गरेको छ । मन्त्रालयले आइतबार सात वटै प्रदेशका लागि सात जना उपसचिवहरूलाई फोकल पर्सन...