गुम्बामा फैलिएको रुघाखोकीका बिरामी सुधारोन्मुख
चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ । हिजो दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा...