सुशासन ल्याउन प्रमुख दलहरु एकजुट हुनुपर्छ : प्रदेश प्रमुख प्रसाईं
हेटौँडा । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले मुलुकमा सुशासन स्थापनाका लागि प्रमुख दल एकजुट हुनुपर्ने बताएका छन् । प्रदेश सरकारको दोस्रो वार्षिकोत्सव समारोहलाई आज यहाँ उद्घाटन गर्दै उनले भने, ‘मुलुकको...