डेढ घण्टामै उल्टियो बाहिर जान दिने उच्चस्तरीय समितिको निर्णय
काठमाडौँ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस(कोभिड-१९) संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिले गरेको निर्णय डेढ घण्टामै उल्टिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन रोक्न...