अब कुनै आयोजना शुन्यमा रहन सक्दैन : मन्त्री नेम्बाङ्ग
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताएका छन् । सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक...