भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता : मन्त्री अर्याल
स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारको प्रतिवद्धता भ्रष्टाचार शून्यमा झार्ने रहेको बताइकी छन् । स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन...