राजधानीको सम्भाव्यता प्रतिवेदनमाथिको छलफल सकियो
हेटौँडा । प्रदेश नं– ३ को प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पनि राजधानीको सम्भाव्यता अध्ययन टोलीको प्रतिवेदनमाथि प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारण व्यक्त गरेका छन्। प्रदेशको विकासको पूर्वाधारलाई एकै ठाउँबाट सेवा सुविधा...