सामुदायिक वनका अध्यक्षसहित १३ विरुद्ध मुद्दा दायर
काठमाडौं । समुदायको हितका लागि भनेर स्थापना गरिएका सामुदायिक वनका पदाधिकारी नै अवैध कार्यमा संलग्न हुन्छन् भनेर उपभोक्ताले पत्याउँदैनन् । तर, सामुदायिक वनका पदाधिकारी र सरकारी कर्मचारीको मिलेमतोमा ठूलो आर्थिक...