१६ फाल्गुन २०७६, शुक्रबार
पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसंघको आग्रह
काठमाडौं । नेपाल विद्यार्थी संघले इन्धनमा कर लगाइँदा अप्रत्यक्षरूपमा मूल्यवृद्धि हुने भन्दै तत्काल पेट्रोलियम पदार्थमाथि लगाइएको कर फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । करले इन्धनको मूल्यवृद्धि भई सबै उपभोग्य...