नेकपा सचिवालय बैठक ९ बजे बस्दै, एमसीसी र सभामुख चयन मुख्य एजेन्डा
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बिहान बस्दै छ। बिहान ९ बजे सुरु हुने बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) र संघीय संसदको सभामुख...