सहकार्य, सहअस्तित्व र समन्वय कर्णालीको मूल आधार
सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक शुक्रबार पनि जारी छ । विहीवारदेखि सुरु भएको परिषदको दोश्रो बैठकमा सङ्घ, प्रदेश र स्थानीय सरकारको कामकारबाही, नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक...