प्रदेश नं १ ले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने
काठमाडौँ । प्रदेश नं १ सरकारले आगामी २०७७ वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । विराटनगरमा आज(बुधवार)भएको सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको पहिलो बैठकले प्रदेश सरकारलाई वैशाखमा लगानी...