केशरमहल प्रबलीकरण गर्न ठेक्का सम्झौता
काठमाडौं । चार वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो...