कोरोना भाइरस : मृत्यु हुनेको संख्या ४२७ पुग्यो, २० हजार बढी संक्रमित
काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । मंगलबार बिहान सम्म प्राप्त जानकारी अनुसार मृत्यु हुनेको संख्या ४२७ पुगेको छ भने संक्रमितको संख्या २०,६२८ पुगेको छ...