कर्मचारीमाथि हस्तक्षेप नगर्ने कृषि मन्त्री भूषालको भनाई
काठमाडौँ । कर्मचारीमाथि हस्तक्षेप नगर्ने कृषि मन्त्री भूषालको भनाई घनश्याम भुसालले कर्मचारीमाथि हस्तक्षेप नगर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले कर्मचारीको सरुवा, बढुवालगायतका कार्यमाथिको हस्तक्षेपमा आफूलाई घृणा...