मन्त्रिपरिषद् हेरफेर गर्न बालुवाटारमा बैठक सुरु, आजै सपथग्रहणको तयारी
काठमाडौ. । मन्त्रिपरिषद् हेरफेर गर्न बालुवाटारमा बैठक सुरु भएको छ । मन्त्रिपरिषद पुनर्गठनको अन्तिम निर्णय गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको हो । आजै मन्त्रिपरिषाद्को टुंगो लगाइ नयाँ मन्त्रीहरुको...